स्वास्थ्य बिभाग
स्वास्थ्य बिभाग
सहयोग र सरोकार स्वास्थ्य बिभागले २००२ देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्वास्थ्य जनचेतना अभिवृद्घि गर्ने मूल लक्ष्य बोकेर बिशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धी तालिमहरु संन्चालन गर्दै आईरहेको छ । साथै नेपालका जनतामा गुणस्तरीय स्वास्थ्य जिवन र असल जीवनशैली प्रति समाजका मानिसहरुलाई चेतना जगाउने स्वास्थ्य बिभागको प्रमुख लक्ष्य रहेको छ ।
विभागबाट संचालिन तालिमहरू
१. महिला स्वास्थ्य जनचेतना तालिम
२. स्वास्थ्य जनचेतना तालिम
३. किशोररावस्था स्वास्थ्य शिक्षा तालिम
४. सामूदायिक स्वास्थ्य सहजकर्ता तालिम
५. मुटु मैत्रिक पाककला तालिम
६. सुधारीयको धुवारहित चुलो तालिम
७. अनुगमन कार्यक्रम